बाराबाट चरेश चरेश सहित भारतीय युवक नियन्त्रणमा

    • पुष १९, २०७९
    • ४३६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, १९ पुस। बारामा सशस्त्र प्रहरीले करिव दुई केजी चरेश सहित एक भारतीय युवालाई पक्राउ गरेको छ। जिल्लाको सुवर्ण गाउँपालिका ३ संतगन्ज सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव दुई केजी चरेश बोकी भारततर्फ जाँदै गरेका भारतको मोतिहारी जिल्ला बेलागाउँ ग्रामपञ्चायत घर बताउने ३० वर्षीय राज कुमारलाई जनालाई नियन्त्रणमा लिएको हो।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट प्राप्त सूचनाको आधारमा उक्त गणले बीआर ०५ एभी ३०४२ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट चारवटा प्याकेटमा राखिएको चरेश लगायत केही भारतीय तथा नेपाली रुपैयाँ, भारतीय आधार कार्ड, बिलबुक र लाइसेन्ससमेत बरामत गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

    बरामद चरेश तथा अन्य सामाग्रीसहित उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको छ।

    GBR UBS

    इच्छा अधुरै रह्यो ...

      अमृता लम्साल मलाई उहाँसँग पर ...

    मधेश प्रदेशका मुख्यम ...

    जनकपुरधाम, ४ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    रवि लामिछानेले सहकार ...

      काठमाडौं, ३ बैशाख। बुटवल ...

    भारतीय चुनावआयोगले ४ ...

    काठमाडौं, ३ बैशाख। भारतमा लोकसभाको निर्वाचन शुरु हुदै ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल