सप्तरीबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

    • पुष १५, २०७९
    • २४८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    फाईल फोटो।

    सप्तरी, १५ पुस। सप्तरी प्रहरीले ठूलो परिममा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी टापुको खाल्डोबाट करिब ५ सय ५० किलो अवैध लागू औषध गाँजा बिहीबार राति प्रहरीले बरामद गरेको हो।
    जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा रहेको २७ वटा बोरामा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    GBR UBS

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल