बाटो काट्नेक्रममा गाडीको ठक्करबाट जेष्ठ नागरिकको मृत्यु

    • मंसिर २५, २०७९
    • २७५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बर्दिवास, २५ मंसिर। महोत्तरीमा गाडीको ठक्करबाट एक जना जेष्ठनागरिकको मृत्यु भएको छ। सिन्धुलीबाट बर्दिवासतर्फ आउँदै गरेको स. १ च १५४५ नम्बरको गाडीले बाटो काट्ने समयमा ठक्करदिंदा बर्दिवास नगरपालिका ३ कालापानीका ६६ वर्षीय वीरबहादुर आले मगर मृत्यु भएको हो।

    गाडीको ठक्करबाट गम्भीर घाइते मगरको उपचारको क्रममा बर्दिवासस्थित जनसेवा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। घटनाका सम्वन्धमा आवश्यक अनुसन्धान भईरहेको छ।

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल