जनकपुरधाम, १३। मंसिर  मधेस प्रदेशमा सरकार निर्माणका लागि सिके राउत नेतृत्वको जनमत पार्टी निर्णायक बनेको छ।