लहानबाट अवैध लागूऔषध सहित युवक पक्राउ

    • मंसिर ९, २०७९
    • २८७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लहान, ९ मंसिर। सिरहा प्रहरीले अवैध लागुपदार्थ ब्राउनसुगर सहित एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको लहान नगरपालिका २२ स्थित भित्री सडकबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने १ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही नगरपालिका ११ पडरियाका २२ वर्षीय नन्दन चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले प्रदेश २–०१–००३ प ५५६५ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा चौधरीको साथबाट उक्त लागुपदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    ab mall 1

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सिरहा यातायातमा १५ द ...

    आशिष विश्वकर्मा सिरहा, १० बैशाख। यातायात व्यवस्था कार् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल