सिरहा ४ बाट जसापाका नेता तथा व्यवसायी बिरेन्द्र प्रसाद महतो विजयी

    • मंसिर ९, २०७९
    • १४७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ९ मंसिर। सिरहा क्षेत्र नम्वर ४ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा व्यवसायी बिरेन्द्र प्रसाद महतो निर्वाचित भएको छ। ऋाफ्ना निकटम प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई ७ हजार ८०८ मतले पछि पार्दै निर्वाचित भएको हो।

    महतोले २४ हजार १०२ मत प्राप्त गरेको छ भने, उनका निकतम प्रतिस्पर्धी साहले १६ हजार २९४ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालय सिरहाले जनाएको छ।

    पूर्व मन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश इन्चार्ज धर्मनाथ प्रसाद साह १४ हजार ६५३ मत सहित तेस्रो स्थानमा छ।

    सत्ता गठवन्धनले यस क्षेत्रको स्थानीय तह निर्वाचनमा प्राप्त गरेको मतको आधारमा अग्रस्थानमा रहेपनि साह तेस्रे मत प्राप्त गरेको छ।

    ab mall 1

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल