सिरहा १ (२) बाट जसपा नेता गुप्ता निर्वाचित

    • मंसिर ९, २०७९
    • १८३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ९ मंसिर। सिरहा निर्वाचन क्षेत्र नम्वर १ को (२) बाट जनता समाजवादीका नेता राज कुमार गुप्ता निर्वाचित भएका छन्। गुप्ता आफ्ना निकटतम पतिस्पर्धी प्रदेश सासंद समेत रहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार अशोक कुमार यादवलाई ३ हजार ६ मतले पछि पार्दै निर्वाचित भएका हुन्।

    नेता गुप्ता १६ हजार २३९ मत सहित निर्वाचित भएको र उनका निकटतम प्रतिस्पर्धि नेकपा एसका अशेक कुमार यादवले १३ हजार २३३ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालय सिरहाले जनकारी दिए।

    जनमत पार्टीका शम्भु प्रसाद साहले ५ हजार ५२७ मत मत ल्याएका छन्।

    ab mall 1

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल