सिरहा क्षेत्र नम्वर ३ को (१) बाट नेकपा एमालेका मनोज सिंह निर्वाचित

    • मंसिर ८, २०७९
    • ३५२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ९ मंसिर। सिरहा क्षेत्र नम्वर ३ को (१) बाट नेकपा एमालेका मनोज सिंह निर्वाचित भएका छन्। उनी निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका राम सगुन यादवलाई दुई हजार ९८७ मतान्तरले पछाडी पर्दै निर्वाचित भएको हो।

    निर्वाचित मनोज सिंहले १५ हजार ८८६ मत र नेपाली काँग्रेसका यादवले १२ हजार ८९९ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत काजी बहादुर राईले जानकारी दिए।

    जनमत पार्टीका दुश्यन्त कुमार कर्णले ४ हजार ७९३ मत प्राप्त गर्दै तेस्रो भएको छ।

    ab mall

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल