महोत्तरी ३ को दुवै प्रदेशमा लोसपाका शर्मा र तिवारी निर्वाचित

    • मंसिर ८, २०७९
    • ९९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बर्दिवास, ९ मंसिर। महोत्तरी निर्वाचन क्षेत्र नम्वर ३ को (क) मा लोकतान्त्रिक समाजवादी पार्टी )लोसपा) नेपालको अभिराम शर्मा र (ख) मा रानी कुमारी तिवारी निर्वाचित भएका छन्।

    निर्वाचन क्षेत्र नम्वर ३ (क) र (ख) मा निर्वाचित लोसपा नेता शर्मा र तिवारी यस अघि २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। महोत्तरीमा लोसपा नेपालको विजयी पहिलो हो।

    लोसपा नेता शर्मा आफ्ना निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका दिपेन्द्र झालाई १७४ फरक मतले निर्वाचित भएकी छिन। शर्माले ९ हजार ८९२ मत प्राप्ता गर्दा झाले ९ हजार ७१८ मत ल्याएका छन्।

    यसैगरी, निर्वाचन क्षेत्र नम्वर ३ ‘ख’ मा लोसपा नेता तिवारीले ६ हजार ४१४ मत ल्याएर निर्वाचित भएको छ। तिवारीका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार उज्ज्वल झाले ५ हजार ४८९ मत ल्याएका छन्, भने एमाले उम्मेदवार राम दयाल मण्डलले ४ हजार ५६० मत प्राप्त गरेको छ। तिवारी आफ्नो निकटतम प्रतिस्पर्धी सँग ९२५ मतको मतान्तरले निर्वाचित भएको हो।

    मुक्त हरवाचरवालाई उद ...

    जनकपुरधाम, ८ वैशाख। मधेश प्रदेशका भूमि व्यवस्था, कृषि त ...

    फिल्म ‘पूजार सार्की’ ...

    काठमाडौं, ८ बैशाख। दिनेश राउतको निर्देशनमा बने ...

    सहर फोरह गरेको भन्दै ...

    काठमाडौ, ७ बैशाख। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्र ...

    धनगढीमाईका निजी स्रो ...

    सिरहा, ७ बैशाख। धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल