सर्लाही, ७ मंसिर। सप्तरी क्षेत्र नम्वर ३ को (२) बाट जनमत पार्टीका ३० वर्षिय शम्भुप्रसाद साह प्रदेशसभामा निर्वाचित भएका छन्। कडा प्रधिस्पर्धाका विच साहले जनता समाजवादी पार्टीका विदेश्वर प्रसाद यादवसँग ४८ मतको अन्तरले विजयी भएकाहुन्।

 जनमतका साहले १० हजार ८६२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी यादवले १० हजार ८१४ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

कडा प्रतिस्पधाका विच जित साह निर्वाचित भएको यस क्षेत्रमा नेपाली काँग्रेसका भगवाती प्रसाद चौधरी ९ हजार २०१ म्त प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ।

ab mall