सिरहाका ४ क्षत्रमध्येय २ मा एकाले एक–एक क्षेत्रमा जसपा र एकीकृत समाजवादी अगाडी

    • मंसिर ६, २०७९
    • १९३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ६ असोज। सिरहाका ४ निर्वाचन क्षेत्रमध्य २ वटामा नेकपा एमाले, एकमा नेपाली काँग्रेस र एक क्षेत्रमा नेकपा एकीकृत समाजवादीको अग्रता रहेको छ।

    सिरहा क्षेत्र नम्वर १ मा नेकपा एमालेका रामशंकर यादव २ हजार ४७ मत, नेपाली काँग्रेसका पदम नारायण चौध्रीले एक हजार ६९१, जनमत पार्टीले २७२ मत र स्वतन्त्रका सरिता गिरिले ७१ मत ल्याएका छन्।

    सिरहा २ मा नेपली काँग्रेसका चित्रलेखा यादव ९९३ मत, जनता समाजवादी पार्टीका राजकिशोर यादव ८४६, जनमत पार्टी ५७९ र राप्रपाका मुरलिधर मिझारले ३१ मत प्राप्त गरेका छन्। यहाँ नेपाली काँग्रेस अगाडी देखिएको छ।

    सिरहा ३ मा नेकपा एमालेका लिलानाथ श्रेष्ठले ९२२ पाउँदा नेकपा माओवादीका विश्वनाथ साहले ६९४ मत प्रप्त गरेका छन्। जनमत पार्टीका ४७५ मत प्राप्त गरेको छ।

    सिरहा ४ मा नेकपा एकीकृत समाजवादीका धर्मनाथ प्रसाद साह ३८१ मत प्राप्त गर्दा जसपाका बिरेन्द्र महतो ३४२ ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका विमल कुमार तिवारीले २४६ मत प्राप्त गरेका छन,् भने राप्रपाकी नगीना कुमारी झाले ५४ मत प्राप्त गरेकी छिन्।

    yamaha bg 1

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल