लागूऔषध सहित चन्द्रपुरबाट युवक पक्राउ

    • कार्तिक २३, २०७९
    • ३१८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    रौतहट, २३ कात्तिक। रौतहट प्रहरीले प्रतिवन्धित लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ। चन्द्रपुर नगरपालिका ४ स्थित संजय होटलबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ४५ ट्याब्लेट र कोडिबेल सिरप ३८ बोतल सहित सोही नगरपालिका ६ गुम्बाटोलका ३२ वर्षीय करण राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    ईलाका प्रहरी कार्यालय चन्द्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषध सहित फेला पारी राईयलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। साथै राईले प्रयोग गरेको ना. ४७ प २०९९ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    ab mall

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सेटिङमा कामै नगरी वड ...

    सिरहा १० साउन। सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको म ...

    सौर्य एयर दुर्घटना: ...

      काठमाडौंं १० साउन। सौर्य एयरलाइन्स विमान दु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल