लागूऔषध सहित चन्द्रपुरबाट युवक पक्राउ

    • कार्तिक २३, २०७९
    • २७१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    रौतहट, २३ कात्तिक। रौतहट प्रहरीले प्रतिवन्धित लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ। चन्द्रपुर नगरपालिका ४ स्थित संजय होटलबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ४५ ट्याब्लेट र कोडिबेल सिरप ३८ बोतल सहित सोही नगरपालिका ६ गुम्बाटोलका ३२ वर्षीय करण राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    ईलाका प्रहरी कार्यालय चन्द्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषध सहित फेला पारी राईयलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। साथै राईले प्रयोग गरेको ना. ४७ प २०९९ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    ab mall

    लागुऔध दुव्र्यसनले म ...

    सिरहा, २० फागुन। प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठले ल ...

    जनकपुरमा स्कुल बसको ...

    जकपुरधाम, २० फागुन। विद्यालय बसको ठक्करबाट एक महिलाको म ...

    मेयरको स्वार्थमा हरि ...

    सर्लाही, २० फागुन। सर्लाहीको हरिपुर्वा नगरपालिकामा नाटक ...

    प्रथम वडा अध्यक्ष क ...

    सिरहा, १८ फागुन। गोलबजार नगरपालिका वडा नम्वर २ ले आयोजन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल