सिरहा ३० असोज । सिरहानगरापाालिका १९ सनहैठा निवासीगोपालप्रसाद यादव सिरहा क्षेत्र नम्वर ३ ‘ख’ का स्वतन्त्रउम्मेदवार हुन्। स्वतन्त्रभन्दापनिउनीआफूलाई नेकपाएमालेको ‘बागि’उम्मेदवार भन्न रुचाउँछन्। उनलेसिरहामाएमाले पार्टीलाईनिश्चित नेताको इशारामाचलाएकोआरोप लगाए।

आफूलाई अनुकुल हुनेगरी सम्पूर्ण पार्टीलाई नै वन्धकबनाउने प्रवृत्तिको विरुद्धमा आफूले स्वतन्त्रउम्मदेवारी दिएको बताए। उनले भने, ‘पहिला पार्टीले उम्मेद्वारी दिनुपर्छ तयारी गर्नुस भनेर तयारी गर्नलागए, मनोनयनको समयमाखल्तीबाट झिकेर उम्मेद्वार बनाएहामीलाई पाखालागाउने कामगर्यो।’अव मैले स्वतन्त्रउम्मेवारी दिईसकेको छु।बाँकीजनताको हातमा छ। अहिले जनतासँग भेटभाट गर्ने, आफ्ना योजना र एजेण्डाहरु सहितजनतामागईरहेका छौं।

यादवले आमजनताले सहजतरिकाले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकासकालागिसहि नितीबनाउन र काम गर्न आफ्नो उम्मेवारी हो। आज सामुदायीकशिक्षा, सरकारी स्वास्थ सेवा, विकास निर्माणका योजनाहरुपनिहचुवाको भरमा गर्नेगरेको छ। यसलाई पनिव्यवस्थित गर्नको लागि ऐनकानुनबनाउने र उचितकार्यान्वयमा जोड दिने छु।समाजिक रुपान्तरणका निम्तिआफुले स्वतन्त्रउम्मेदवारी दिएको बताए ।

मलाई जनताले जिताएभने राज्यले दिने सवैकाखलका सुविधाहरु विकास निर्माणको काममालगाउने प्रीतवद्धता जनाए।                                                      बाकी भिडियोमा