सिरहा, २३ असोज। सिरहा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका नेता राज नेता राजकिशोर यादबले सिरहा २ बाट प्रतिनिधी सभामा उम्मेद्वारी दर्ता गराए यादबले प्रतिनिधि सभा चुनाबको लागि उम्मेदवारी मनोनय दर्ता गराएका छन्। नेकपा एमाले तथा जनता समाजवादीको तर्फबाट उनले आज मूख्य निर्वाचनको कार्यालय धनगढीमा आफै उपस्थित भई उम्मेद्वारी दर्ता गराएका हुन्।
पुर्ब मन्त्री समेत रहेका यादव २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नम्वर ४ बाट विजयी भएका थिए। यस पटक पार्टीका नेता डा. विरेन्द्र महतोले यो क्षेत्रमा लड्ने भएपछि यादवले सिरहा २ बाट उम्मेद्वारी दिएका हुन्।