रडप्रहारबाट पतिजोको मृत्यु, काका पक्राउ

    • आश्विन १३, २०७९
    • २१७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुर, १३ असोज। धनुषा प्रहरीले आफ्नै भतिजो हत्या अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। क्षिरेश्वरनाथ नगरपालिका ५ का २८ वर्षीय रवी पासवानलाई आफ्नै भतिजो ४ वर्षीय अनुष पासवानको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

    रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    घटनाबरे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    305949994_2523127464496064_9117040603699049558_n 1

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    बाटोविराएका कार्यकर् ...

    काठमाडौं, ४ जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उ ...

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल