गोठाटारमा मोटरसाइकलमा आएका दुई जनाले गोली हानेर भागे

    • आश्विन ३, २०७९
    • 68 पटक पढिएको
    • गमक पाेस्ट
    alt

     
    काठमाडौँ, असोज।  काठमाडौंको गोठाटारमा गोली लागेर एक जना घाइते भएका छन्। पल्सर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेर फरार भएका हुन्। 

    गोली लागेर सर्लाही गोडैता नगरपालिका २ मुस्लिम टोलका लाल मोहम्मल दर्जी घाइते भएको प्रहरीले जनाएको छ। मधेसी मूलका देखिने दुई जनाले गोली प्रहार गरेर फरार भएको खुलेको छ।  

    कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गोली चलेको हो। 

    अहिले प्रहरीले गोली प्रहारमा संलग्नको खोजी गरिरहेको छ। एसएसपपी भरत बोहराले आफू अहिले घटनाकै अप्रेसनमा रहेको बताए। घाइतेलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ।

    नेपालखबरबाट।

    ab mall

    प्रहरी हुँ भन्दै ठगी ...

    उदयपुर,१७ असोज। उदयपुर प्रहरीले आफूलाई विशेष प्रहरी भएक ...

    अनुभव तथा ज्ञान आदान ...

    लहान, १७ असोज। हरवाह चरवाहको पुनःस्थापना र मुक्तिको लाग ...

    सिरहामा नक्कली नोटको ...

    सिरहा, १७ असोज। सिरहमा नक्कली नेपाली नोटसहित पुनः एकजना ...

    आयोगले तोकियो निर्वा ...

    फाईल फोटो। काठमाडौं, १६ असोज। निर्वाचन आयोगले आशन्न प् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल