विवाहको १० वर्षपछि एकैपटक तीन छोरानको जन्म

    • भदौ २६, २०७९
    • 138 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २६ भाद्र। पर्सामा एक जना महिलाले एकै पटक ३ वटा छोरालाई जन्म दिएकी छिन्। पर्सागढी नगरपालिका वडा नम्बर ९ निवासी ललिता देवी थरुनीले एकैपटक ३ वटा छोरालाई जन्म दिएकी हुन्।

    yamaha 2 333

    वीरगञ्जको पानीट्यांकीस्थित प्रभु हस्पिटलकी सञ्चालिका एवम् स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा नेतृत्वको समूहले शल्यक्रिया गरेपछि ३ वटा छोरा सकुशल रुपमा जन्मिएका हुन्।

    प्रभु हस्पिटलका एनेथेसियाका डा. सन्देश यादव, शिशु तथा बालरोग विशेषज्ञ डा. नविन झा, स्टाफ नर्स रमिता गिरी, अनिल पटेल मेनुका घिमिरे, पचिया खातुन, कृष्ण ठाकुर लगायतको समूहले थरुनीको शल्यक्रिया गरेको हो।

    शल्यक्रिया अत्यन्तै जोखिमपूर्ण भएपनि आमा र ३ वटै बच्चाको स्वास्थ्य अवस्था सामानय रहेको डा. लक्ष्मी थापाले बताइन्। १० वर्षसम्म पनि कुनै सन्तान नभएपछि आईभिएफ प्रविधिको प्रयोगबाट गर्भ बसेको थरुनीका श्रीमान बृज चौधरीले बताए।

    yamaha ab

    प्रहरी हुँ भन्दै ठगी ...

    उदयपुर,१७ असोज। उदयपुर प्रहरीले आफूलाई विशेष प्रहरी भएक ...

    अनुभव तथा ज्ञान आदान ...

    लहान, १७ असोज। हरवाह चरवाहको पुनःस्थापना र मुक्तिको लाग ...

    सिरहामा नक्कली नोटको ...

    सिरहा, १७ असोज। सिरहमा नक्कली नेपाली नोटसहित पुनः एकजना ...

    आयोगले तोकियो निर्वा ...

    फाईल फोटो। काठमाडौं, १६ असोज। निर्वाचन आयोगले आशन्न प् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल