विवाहको १० वर्षपछि एकैपटक तीन छोरानको जन्म

    • भदौ २६, २०७९
    • ३२६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २६ भाद्र। पर्सामा एक जना महिलाले एकै पटक ३ वटा छोरालाई जन्म दिएकी छिन्। पर्सागढी नगरपालिका वडा नम्बर ९ निवासी ललिता देवी थरुनीले एकैपटक ३ वटा छोरालाई जन्म दिएकी हुन्।

    yamaha 2 333

    वीरगञ्जको पानीट्यांकीस्थित प्रभु हस्पिटलकी सञ्चालिका एवम् स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा नेतृत्वको समूहले शल्यक्रिया गरेपछि ३ वटा छोरा सकुशल रुपमा जन्मिएका हुन्।

    प्रभु हस्पिटलका एनेथेसियाका डा. सन्देश यादव, शिशु तथा बालरोग विशेषज्ञ डा. नविन झा, स्टाफ नर्स रमिता गिरी, अनिल पटेल मेनुका घिमिरे, पचिया खातुन, कृष्ण ठाकुर लगायतको समूहले थरुनीको शल्यक्रिया गरेको हो।

    शल्यक्रिया अत्यन्तै जोखिमपूर्ण भएपनि आमा र ३ वटै बच्चाको स्वास्थ्य अवस्था सामानय रहेको डा. लक्ष्मी थापाले बताइन्। १० वर्षसम्म पनि कुनै सन्तान नभएपछि आईभिएफ प्रविधिको प्रयोगबाट गर्भ बसेको थरुनीका श्रीमान बृज चौधरीले बताए।

    yamaha ab

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल