एबी मलमा कम्यूटर र सीसी टिभी क्यामेराको व्यसाय विस्तार

    • भदौ १६, २०७९
    • ८२४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा,१६ भाद्र। सिरहा सुपर मार्केट प्रा.लि.द्वारा सञ्चालित एवी मलले व्यवाय विस्तार गरेको छ। गोलबजारमा रहेको एबी–मलमा अव सीसी–टिभी र कम्पूटरका सम्पूर्ण पार्टस्हरु पाइने भएको छ।

    LMP-INDUSTRY_final_ProTech
    ग्राहकलाई एउटै छानामुनी सम्पूर्ण सामाग्री उपलब्ध गराउने उदेश्य सहित मलले सीसी–टिभीमा लाग्ने सम्पूर्ण पार्टस र कम्पुयूटर सहित पार्टसहरु विक्रिमा ल्याउन लागिउको मलका सीइओ पीन्टु राउतले जानकारी दिए।
    नुन देखि सुन सम्म एउटै छानामुनि उपलब्ध गराउने योजना अनुरुप अव चाँडै नयाँ मोबाइलको डिलर पनि सञ्चालनमा ल्याउन लागेको राउतले बताए।

    ab mall

    सन्दीपमाथि लगाइएको क ...

    काठमाडौं, २ जेठ। नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर ...

    सिरहाबाट ब्राउनसुगरस ...

    सिरहा, २ जेठ। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब् ...

    मध्यमवर्गको राजनीतिक ...

      सीके लाल   सोभियत संघको वैचारिक &l ...

    दुवै सदनमा टेबुल हुन ...

    काठमाडौ, १ जेठ। सरकारको नीति तथा कार्यक्रम संघीय संसदको ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल