बालिका बेच्न भारत लाँदैगरेको आरोपमा तीन जना पक्राउ, दुई बालिकाको उद्धार

    • भदौ १५, २०७९
    • ३४२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुर, १५ भाद्र। धनुषा प्रहरीले मानव बेचविखन आरोपमा तीन जनालाई पक्राउ गरेका छन्। दुईजना बालिकाहरुलाई भारतको दिल्ली तर्फ बेच्न लग्दै गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका ७ कमलानगरका २६ वर्षीय रुपेशकुमार मिश्र, वडा नम्बर २३ का २३ वर्षीय दिलमहम्द साह र महोत्तरीको मटिहानी नगरपालिका २ का २० वर्षीया रानी भनिने मुस्कान मण्डल लाई फक्राउ गरेका हुन्।

    LMP-INDUSTRY_final_ProTech

    जनकपुरधामबाट जयनगरतर्फ जाँदै गरेको नेपाली रेलमा बालिकालाई चढाएर लग्दै गरेकोअवस्थामा इनर्वा स्टेशनबाट ती बालिकाको उद्धार गरिएको र तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषा सूचना अधिकारी डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

    ती बालिकालाई भारतको दिल्लीतर्फ बेच्न लगिरहेको सूचनाको आधारमा बालिकाको उद्धार गरी उनीहरुलाई पक्राउ गरिएको क्षेत्रीले बताए।

    पक्राउ परेकाबिरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    choharwa mabi

    जिल्ला अस्पताल मुगुम ...

    खड्क सुनार/ न्युज कारखाना मुगु, ४ जेठ । जिल्ला अस्पताल ...

    कम्युनिस्ट गठबन्धनको ...

    काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले ...

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल