चोहर्वामा सम्पन्न ‘मटका फोड’ प्रतियोगिमा कृष्ण टिम धर्मपुर प्रथम

    • भदौ ३, २०७९
    • ७१५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सुरेश राय

    सिरहा, ३ भाद्र। कृष्ण जन्म अष्ठमीको उपक्ष्लयमा सिरहाको गोलबजार नपा ७ चोहर्वामा आयोजित ‘मटका फोड’ प्रतियोगितामा ७ धर्मपुरका जय कृष्ण टिम प्रथम भएका छन्। सवैभन्दा छोटो समय ४९ सेकेन्टमा मटका फोडेर प्रथम भएका हुन्।

    choharwa mabi

    प्रतियोगितामा दोस्रो दसै महाजन टोलका सरोज सिंहको टिम र तेस्रो बिजेता गोलबजार नगरपालिका ९ गोबिन्दपुर टिम भएका भएका छन्।

    मानिसमाथि मानि खातैखात लागेर चडी २१ फिट माथि बाँसको लिङ्गोमा भमाटाको सवैभन्दा छोटो समायमा फोड्ने प्रथम हुने प्रतियोगिताको ४९ सकेन्डमा जय कृष्ण टिम धर्मपुरल सफल भएको आयोजकले जनाएको छ। दोस्रो हुनेले ४० सकेन्डमा र तेस्रो हुने समूहले ५६ सकेन्डमा मट्का फोडेको आयोजक समितिका कोषाध्यक्ष सन्तोष रायले जानकारी दिए।

    mount school 333

    विजेताहरुलाई गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका थिए। प्रतियोगितामा प्रथम हुने समूहलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रो विजेतालाई ११ हजार नगद सहित ट्रफि प्रदान गरिएको छ।

    मटकाफोड कार्यक्रमका प्रमुख अथिती गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम श्रेष्ठ, बिशिस्ट अथिती माओवादीका नेता रामचन्द्र महतो, वडा नं.७ का वडा–अध्यक्ष हरिसरण ठाकुर, ८ का देवनरायन महतो, १० का उपेन्द्र मुखिया लगाएतका उपस्थिति रहेको थियो।

    प्रतियोगितामा सातवटा समूहले भाग लिएका थिए। चोहर्वामा प्रत्यक वर्ष कृष्ण जन्म अष्ठमीको दिन पारेर ‘मटका फोड’ प्रतियोगिता हुनेगरेको छ ।

    jamdaha mabi

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल