श्रीमती हत्या अभियोगमा युवक पक्राउ

    • श्रावण २७, २०७९
    • २१६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २७ साउन। पर्सा प्रहरीले आफ्नै श्रीमती हत्या अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। बीरगञ्ज महानगरपालिका २३ इटियाहीका २६ वर्षिय दिनेश प्रसाद यादवmालाई आफ्नै २३ वर्षीया प्रतिमा कुमारी यादवको हत्या अभियोगमा पक्राउ गरेको हो।

    प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आरोपित यादवले श्रीमती प्रतिमाको घाँटी थिचेर हत्या गरेको बुझिएको छ।
    घटनापछि वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले घटनास्थल पुगेर यादवलाई नियन्त्रणमा लिइ आपश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

    choharwa mabi

    जिल्ला अस्पताल मुगुम ...

    खड्क सुनार/ न्युज कारखाना मुगु, ४ जेठ । जिल्ला अस्पताल ...

    कम्युनिस्ट गठबन्धनको ...

    काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले ...

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल