सिरहाबाट जवरजस्ती करणी आरोपमा युवक पक्रउ

    • श्रावण १७, २०७९
    • ८०३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १७ साउन। सिरहा प्रहरीले बालीकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको गोलबजार नगरपालिका १० धर्मपुरका ३८ वर्षिय राजकुमार विश्वकर्मालाई बालीका जवरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको हो।

    घरमा एक्लै टोलाउने, झोक्राएर बस्ने गरेका बालिकालाई अभिभावकले सोधखाजगर्दा आफूमाथि जवरजस्ती करणी भएको बताएपछि प्रहरीमा खवर गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानकारी दिए।

    प्रहरीले विश्वकर्मालाई तत्काल पक्राउ गरी जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद थपगरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    choharwa mabi

    भूमि बैङ्कको प्रस्त ...

      काठमाडौं, १५ चैत।  ६ किसान संगठनहरूले ...

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    छुआछुत विरुद्ध गोलबज ...

    सिरहा, १५ चैत। माँ दुर्गा महिला समुह गोलबजार ५ मगर टोलल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल