बलात्कार प्रयास आरोपमा आफ्नै जेठाजुविरुद्ध उजुरी

    • श्रावण ११, २०७९
    • ७११ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    साङ्केतिक फोटो।

    सिरहा, ११ साउन। सिरहाको गोलबाजार नपामा २० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा आफ्नै जेठाजुविरुद्ध उजुरी परेको छ।

    srijana school 2

    घरमा कोही नभएको मौका छोपी ३० वर्षीय जेठाजुले बलात्कारका प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएको हो।

    टना गाउँ मै मिलाउने प्रयास भएको भन्ने सूचना पाएपछि त्यहाँ पुगेका प्रहरी पुगेको प्रहरीको भनाई छ। प्रघरी गाउँमै पुगेपछि प्रहरीसँगै आएकी ति महिलाले आफूमागि अन्याय भएके भन्दै उजुरी दिएको प्रहरीले जनाए।

    आरोपित जेठाजु भने फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर प्रदिप पौडेलले बताए। उनले घटनाबारे थप अनुसन्धान भईरहेको जनाए।

    295386860_1150213525619170_3945683582880262578_n

    जिल्ला अस्पताल मुगुम ...

    खड्क सुनार/ न्युज कारखाना मुगु, ४ जेठ । जिल्ला अस्पताल ...

    कम्युनिस्ट गठबन्धनको ...

    काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले ...

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल