अवैध लागूऔषध सहित युवब पक्राउ

    • असार ३०, २०७९
    • ३३९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा,३० असार। सिरहाको लाहानबाट प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले नगरपालिका ४ सहनी चोकबाट करिब ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित स्थानीय २९ वर्षीय प्रबिण कुमार यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

    स.२ प ७१०२ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक यादवलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाएका छ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    nabikaran

    जिल्ला अस्पताल मुगुम ...

    खड्क सुनार/ न्युज कारखाना मुगु, ४ जेठ । जिल्ला अस्पताल ...

    कम्युनिस्ट गठबन्धनको ...

    काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले ...

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल