छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित एक युवक पक्राउ

    • असार २६, २०७९
    • ३२७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    फाईल फोटो।

     सिरहा, २६ असार। सिरहा प्रहरीले प्रतिवन्धित अवैध लागुऔषध सहित एक युवकलाई नियन्त्रणमा लिएको छ। सशेष सुचनाको आधारमा चोहर्वा–सिरहा भित्र सडकको सिरहा नगरपालिका ९ गुलरियाबाट करिब ४ ग्राम ८३ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित स्थानीय ३१ बर्षिय शम्भु प्रसाद यादव पक्राउ परेको हो।

    प्रहरीले उनको साथबाट एक थान डिजिटल तराजु समेत बरामद गरेको जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले उनलाई लागूऔषध सहित नियन्त्रणमा लिउको बताउको छ।

    त्यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका ६ सिसौलीबाट १ सय २२ केजी अवैध लागूऔषध गाँजा आइतबार बिहान प्रहरीले बरामद गरेको छ। बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सप्तकोशी नदीको दुईवटा भङ्गालो बिच टापुमा ५ वटा बोरामा लुकाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    nabikaran

    जिल्ला अस्पताल मुगुम ...

    खड्क सुनार/ न्युज कारखाना मुगु, ४ जेठ । जिल्ला अस्पताल ...

    कम्युनिस्ट गठबन्धनको ...

    काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले ...

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल