बालिका यौन दुर्व्यवहार गरेको आरोपमा किशोर पक्राउ

    • असार २६, २०७९
    • ४४५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २६ असार। सिरहा प्रहरीले बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक किशोरलाई नियन्त्रणमा लिएको छ। आफ्नै छिमेकी करिव ६ वर्षिया बालिकालाई घर नजिकैको कुखुरा फारममा लगि यौन दुव्र्यवहार गरेको आरोपमा १५ वर्षिय बालक आज विहान पक्राउ परेको हो।

    बालिकालाई ललाई फाकाई घर नजीकैको कुखरा फारममा लगेर शनिवार वेलुका यौन दुव्यवहार गरेको आरोपमा आज विहान आँप बगैंचाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।

    घटना लगदै हल्ला खल्ला भएपछि फारार बालकलाई आज विहान नजीकैको आँप बगैंचाबाट प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।

    nabikaran

    जिल्ला अस्पताल मुगुम ...

    खड्क सुनार/ न्युज कारखाना मुगु, ४ जेठ । जिल्ला अस्पताल ...

    कम्युनिस्ट गठबन्धनको ...

    काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता आनन्द विष्टले ...

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल