दाङ । बर्षाका कारण दाङमा हुलाकी सडकमा क्षति पुगेको छ । हुलाकी राजमार्ग अन्न्तरगत गढवा–राजपुर सडक खण्ड अन्तरगत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट भासिएको छ । भने सडक भासिएको छ । पानी निकास हुन नसक्दा सडक र गल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन ।
सडकमा क्षति पुग्दा आवागमन रोकिएको छ ।

hyh
हुलाकी सडक अन्तरगत बनिरहेको सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन स्थानियले माग गरेका छन् । अहिले पूर्वमा कालाकाटे देखि पश्चिममा राजपुरको गंगदी सम्मको करिब ४० किलोमिटर सडक कालोपत्रेको काम भइरहेको हो ।