सिरहा, १५ असोज। सिरहाको सुखीपुर नगरपालिका १० विश्वकर्माचोकस्थित गागन खोला पुलबाट सशस्त्र प्रहरीले ११ क्विन्टल २ किलोभन्दा बढी गाँजासहित जिप र मोटरसाइकल बरामद गरेको छ। विशेष सूचनाका आधारमा बुधबार राति करिब १२ः३६ बजे सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा उक्त परिमाणको गाँजासहित बा १४ च २९४ नम्बरको बोलेरो जिप र स ६ प ४८५९ नम्बरको मोटरसाइकल बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ७ गण हेडक्वार्टर सिरहाका प्रमुख एसपी सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधारमा सुखिपुर, गोलबजार, बडियारपट्ट र हेडक्वाटरको टोलिले बाटोमा चेकजाँच गर्ने क्रममा उक्त बोलेरो र गाँगा बरामद गरेको जानकारी दिए।

उनले गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूले गाडी र मोटरसाइकल छाडेर फरार भएको बताए। उनले भने ‘यहि गाडी हो भन्ने नभएपनि गाँजा आउँदै छ भन्ने हामीलाई पहिला नै सूचना थियो, त्यहि आधारमा हामीले टोलि परिचालन गरेका थियौं। ठूलो लाईट बालेर आएको बोलेरोले हाम्रो टोलिलाई परैबाट देखेपछि मोटरसाइकल र गाडी लकगरेर भागे भोडेर भागे।’
त्यसपछिमात्र हामीले गाडी खानतलासी गदौ गाँज फेला परेको एसपी थापाले बताए।
बोलेरोमा २६ वटा बोरामा प्याक गरिएको गाँजाको तौल ११ क्विन्टल २ किलो ६५५ ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूले गाडी र मोटरसाइकल छाडेर फरार भएका थिए।
उनले भने ‘यहि गाडी हो भन्ने नभएपनि गाँजा आउँदै छ भन्ने हामीलाई पहिला नै सूचना थियो, त्यहि आधारमा हामीले टोलि परिचालन गरेका थियौं। ठूलो लाईट बालेर आएको बोलेरोले हाम्रो टोलिलाई परैबाट देखेपछि मोटरसाइकल र गाडी लकगरेर भागे भोडेर भागे।’
त्यसपछिमात्र हामीले गाडी खानतलासी गदौ गाँज फेला परेको एसपी थापाले बताए।
बोलेरोमा २६ वटा बोरामा प्याक गरिएको गाँजाको तौल ११ क्विन्टल २ किलो ६५५ ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्ज्ञ प्रहरीले आवश्यक प्रकृया पुरा गरी बरामद गाँजा र गाडी थप अनुसन्धान तथा कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाउने तयारी भईरहेको जानकारी दिए।