हरिवानबाट कटुवापेस्तोल सहित एक पक्राउ

    • असार २१, २०७९
    • ३१३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सर्लाही, २१ असार। सर्लाही प्रहरीले कटुवा पेस्तोल सहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाका हरिवन नगरपालिका ११ मा रहेको सुनीता किराना पसलबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोलीसहित सञ्चालक छोटेलाल दासलाई नियन्त्रणमा लिएको हो।

    विशेष सुचनाको आधारमा पसलभित्र झोलामा हालेर राखिएको अवस्थामा उक्त पेस्तोल र गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी माधव प्रसदा बुढाथोकीले जानकारी दिए।

    पसल सञ्चालक दासलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको डीएसपी बुढाथोकीले बताए।

    nabikaran

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल