हरिवानबाट कटुवापेस्तोल सहित एक पक्राउ

    • असार २१, २०७९
    • 125 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सर्लाही, २१ असार। सर्लाही प्रहरीले कटुवा पेस्तोल सहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाका हरिवन नगरपालिका ११ मा रहेको सुनीता किराना पसलबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोलीसहित सञ्चालक छोटेलाल दासलाई नियन्त्रणमा लिएको हो।

    विशेष सुचनाको आधारमा पसलभित्र झोलामा हालेर राखिएको अवस्थामा उक्त पेस्तोल र गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी माधव प्रसदा बुढाथोकीले जानकारी दिए।

    पसल सञ्चालक दासलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको डीएसपी बुढाथोकीले बताए।

    nabikaran

    मंसिर ४ को निर्वाचनम ...

    वीरगञ्ज, २५ साउन। २०७४ सालको निर्वाचनमा पर्सा जिल्लाका ...

    सिरहा : प्रहरी प्रशा ...

    मुकेश कुमार यादब/ सिरहा २४ साउन । सिराहामा प्रहरी प्रशा ...

    मधेस प्रदेशमा विद्यु ...

    लहान, २४ साउन। मधेस प्रदेशमा आर्थिक बर्ष २०७८/०७९ मा २ ...

    प्रदेश सरकारद्वारा ज ...

    खोटाङ, २४ साउन।  जिल्ला अस्पताल खोटाङमा अक्सि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल