हत्या गरेको अभियोगमा महिला पक्राउ

    • असार २०, २०७९
    • 174 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिन्धुली, २० असार। सिन्धुली प्रहरीले हत्या अभियोगमा एक महिलालाई पक्राउ गरेको छ। कमलामाई नगरपालिका ६ धुरा बस्ने सुमन बिकलाई हत्या गरेको अभियोगमा प्रहरीले घ्याङलेख गाउँपालिका ३ तामाजोर का ३५ वर्षीया मायारानी थिङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

    सोही नगरपालिका ६ लोकतान्त्रीकचोक नजिक डाँफे होटल एण्ड लजमा दुई जनाबिच झै–झगडा हुँदा मायारानीले सुमन बिकको घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

    प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

    sanchay kosh copy

    मंसिर ४ को निर्वाचनम ...

    वीरगञ्ज, २५ साउन। २०७४ सालको निर्वाचनमा पर्सा जिल्लाका ...

    सिरहा : प्रहरी प्रशा ...

    मुकेश कुमार यादब/ सिरहा २४ साउन । सिराहामा प्रहरी प्रशा ...

    मधेस प्रदेशमा विद्यु ...

    लहान, २४ साउन। मधेस प्रदेशमा आर्थिक बर्ष २०७८/०७९ मा २ ...

    प्रदेश सरकारद्वारा ज ...

    खोटाङ, २४ साउन।  जिल्ला अस्पताल खोटाङमा अक्सि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल