बर्दिवास २० असार। जनता समाजवादी पार्टी (जसप) ले मधेस प्रदेशका सांसदसहित दुई जनालाई पार्टीलाई कार्वाही गरेके छ। गत वैशाखमा सन्पन्न स्थानीय तह निर्वाचनमा पार्टीको हितविपरित गतिविधि गरेको भन्दै पार्टीले प्रदेश सांसद कौशल कुमार यादव र संघीय शिक्षक फोरम महोत्तरीका जिल्ला अध्यक्ष कौशल कुमार यादवलाई पार्टीबाट निष्कासन गरेको हो।

पार्टीको महोत्तरी जिल्ला समन्वय समितिको आइतबार बसेको बैठकले दुबैलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

यादव महोत्तरी क्षेत्र नम्बर ४ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

jasapa mahottari