प्रदेश सांसद कौशल यादवसहित दुई जना जसपाबाट निष्कासित

    • असार २०, २०७९
    • 113 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बर्दिवास २० असार। जनता समाजवादी पार्टी (जसप) ले मधेस प्रदेशका सांसदसहित दुई जनालाई पार्टीलाई कार्वाही गरेके छ। गत वैशाखमा सन्पन्न स्थानीय तह निर्वाचनमा पार्टीको हितविपरित गतिविधि गरेको भन्दै पार्टीले प्रदेश सांसद कौशल कुमार यादव र संघीय शिक्षक फोरम महोत्तरीका जिल्ला अध्यक्ष कौशल कुमार यादवलाई पार्टीबाट निष्कासन गरेको हो।

    पार्टीको महोत्तरी जिल्ला समन्वय समितिको आइतबार बसेको बैठकले दुबैलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

    यादव महोत्तरी क्षेत्र नम्बर ४ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

    jasapa mahottari

    मंसिर ४ को निर्वाचनम ...

    वीरगञ्ज, २५ साउन। २०७४ सालको निर्वाचनमा पर्सा जिल्लाका ...

    सिरहा : प्रहरी प्रशा ...

    मुकेश कुमार यादब/ सिरहा २४ साउन । सिराहामा प्रहरी प्रशा ...

    मधेस प्रदेशमा विद्यु ...

    लहान, २४ साउन। मधेस प्रदेशमा आर्थिक बर्ष २०७८/०७९ मा २ ...

    प्रदेश सरकारद्वारा ज ...

    खोटाङ, २४ साउन।  जिल्ला अस्पताल खोटाङमा अक्सि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल