जिल्ला उद्योग वाणिज्य संघ सिरहामा विकास सारदाको प्यानल विजयी

    • असार १९, २०७९
    • ७५५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लहान, १९ असार। जिल्ला उद्योग वाणिज्य संघ सिरहाको ३३ औं नगरसभाद्वारा आयोजित निर्वाचनबाट अध्यक्ष पदमा विकास शारदाको प्यानल विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी पशुति साहभन्दा २२६ मत बढि प्राप्त गर्दै सारदा प्यानल सहित विजयी भएकाहुन्।

    सारदाले एक हजार ५२७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धि साहले एह हजार ३०१ मत प्रप्त गरेको निर्वाचन अधिकृत उद्धव हमाले जानकारी दिए।

    शारदा प्यानलकै प्रथम उपाध्यक्षमा शत्रुधनप्रसाद चौधरी एक हजार ५७१, द्वितीय उपाध्यक्षमा रामभजन परियार एक हजार ५८०, महासचिवमा श्याम गुप्ता एक हजार ४८९, कोषाध्यक्षमा रामउदगार महतो एक हजार ५८५, सचिवमा प्रदीपकुमार गुप्ता एक हजार ५५९ मत ल्याएर विजयी भएका छन्।

    सदस्यहरूमा रवीन्द्रकुमार श्रेष्ठ एक हजार ५३१, महिला सदस्य खुश्वु जयसवाल एक हजार ५८७, रितादेवी यादव एक हजार ५६७, मखवुल आलम एक हजार ५१६, मनोजकुमार साह एक हजार ६२६, बद्रीनारायण चौधरी एक हजार ५६३, वैधनाथ साह सुडी एक हजार ५५३, अमरनाथ साह तेली एक हजार ५६१, मनोजकुमार महतो एक हजार ६०४ मत ल्याएर विजयी भएको प्रमुख निर्वाचन अधिकृत हमालले जानकारी दिए।

     

    sanchay kosh copy

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल