सप्तरीबाट १७५ किलो गाँजासहित ट्रक नियन्त्रणमा

    • असार ८, २०७९
    • 114 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सप्तरी, ८ असार। सप्तरीमा मिनी ट्रक सहित ठूलो परिमाणमा प्रतिवन्धित गाँजा बरामद भएको छ। अदुवा लोड रहेको को. १ ख २९२५ नम्वरको ट्रक पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको कोसी ब्यारेज चेक प्वाइन्टमा शंका लागेर जाँच गर्दा १ सहित १ स य ७५ केजी प्रतिवन्धित लागूऔषध गाँजा बरामद गरेको हो।

    सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको नेतृत्वमा रहेको सशस्त्रको टोली उक्त परिमाणमा गाँजा बरामद गरेको बताएको छ।

    ट्रकमा ३ सय ५० केजी अदुवासहित बोरामा प्याकिङ गरिएको गाँजा बरामद भएको प्रहरीको भनाइ छ। ट्रक र चालक नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    रामेछाप बस दुर्घटनाम ...

    फोटो : अकोक दोङको फेसबुकबाट। काठमाडौं, २१ असार। रामेछ ...

    सर्लाहीको वनमा गाडेक ...

    सर्लाही, २१ असार। सर्लाहीको वनक्षेत्रमा गाडेको अवस्थामा ...

    छोरी शिक्षा विमा फार ...

    जनकपुर २० असार। मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्र ...

    मधेस प्रदेश : ‘असारे ...

      जनकपुर, २० असार। मधेस प्रदेशको प् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल