सिरहामा चट्याङ्ग लोगेर एकको मृत्यु, एक घाइते

    • जेठ २५, २०७९
    • १,८५८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २५ जेष्ठ। सिरहामा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन्। जिल्लाको धनगढीमाई नपा १३ भाल्टरका ४० वर्षिय बुद्ध बहादुर तामाङ्गको चट्याङका कारण मृत्यु भएको हो।

    laif

    घरमै बसिरहेका उनको आज विहान हावा, हुरी, पानी सँगै परेका चट्याङ्ले उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए।

    चट्याङ लागेर वेहास भएका उनलाई उपचारको लागि धनगढीमाई नपा ९ स्थित आरके मेरीसीटी अस्पताल ल्याएपनि अस्पतालले तत्काल मृत घोषणा गरेको थियो।

    उनको शरिर बाहिरीभागमा भने कुनै घाउचोट नदेखिएको अस्पतालले जनाएको छ।

    त्यसैगरी, मिर्चैया नपा ९ देउरालीका ५६ कुमलाल योञ्जन चट्याङ लागेर घाइते भएका छन्। घर नजीकै रहेको गोठमा बसीरहेका बेला परेको चट्याङ्ग लागेर समान्य घाइते उनको स्थानीइ स्वास्थ्य संस्थामा उपचार पछि घर फर्केको छ।

    चट्याङ्ग लागेर उनको राँगा २ वटा रागा मरेको छ।

    GBR BHUMI 1

     

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल