हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

    • जेठ १२, २०७९
    • ४१७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    उदयपुर, १२ जेष्ठ। उदयपुर प्रहरीले आफ्नै हजुरआमा हत्या आरोपमा एक युवकलाइ पक्राउ गरेको छ। कटारी नगरपालिका ७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले आफ्नै नाती २६ वर्षीय रोहित दनुवारलाई गिरफ्तार गरेको हो।

    अंशसम्बन्धी विवादमा रोहितले हजुआमामाथि खकुरी प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर मोहन थापाले जानकारी दिए।

    हजुरआमामागि खुकुरी प्रहारगरी फरार भएका रोहितलाई कटारी नगरपालिका ७ रिस्कुमा लुकेर अवस्थामा पक्राउ गरेको जनाए । शवको पोष्टमार्टमको लागि कटारी अस्पतालमा गरिएको छ।

    घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल