रौतहट, ३१ वैशाख। रौतहटको चन्द्रपुर नगरपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेसका बलराम राउत विजयी भएका छन्।
नेकपा एकीकृत समावादीका उम्मेदवार विरु रखाललाई ८ सय २८ मतले पछि पार्दै राउत विजय भएका हुन्।
राउत२ हजार १० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका बिरु रखालले ११ सय ८२ मत प्राप्त गरेका छन्।