बर्दिवास, ३१ वैशाख। महोत्तरीको वर्दिवास नगरपालिका ८ नम्वर वडामा नेकपा माओवादी केन्द्रका सम सेर सिंह लामा विजयी भएका छन्। व्वडाको अन्तिम मत परिणाम अनुसार ७ सय ५३ मत प्राप्त गर्दै लामा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्र वहादुर गिंगरिंग महगले ७ सय ४४ मत र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राम प्रमोद यादवले ३ सय ५३ मत प्राप्त गरेका छन्।

सदस्य, महिला सदस्य र दलित महिला सदस्य भने नेकपा एमालेका विजयी भएका छन्।