सिरहामा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न

    • बैशाख ३०, २०७९
    • ४९६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ३० वैशाख। सिरहामा शान्तिपूर्ण वातावरणमा स्थानीयतहनिर्वाचन २०७९ सम्पन्नभएको छ। जिल्लाको १७ वटै स्थानीयतहहरुमा सामान्य विवादबाहेक शान्तिपूर्ण निर्वाचन सम्पन्नभएको निर्वाचन कार्यालय सिरहाले जनाएको छ।

    जिल्लामा पाँच बजेसम्ममा ६५ प्रतिशतको हाराहारिमा मतदान भएको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए।
    परान्ह हावाहुरिसहितको वर्षाका कारण केही वेर मतदान प्रकृया अवरुद्ध भएकाले अझै मतदान जारी रहेको बताउँदै अहिले नै यति मतदानभएको बताउननसकिने जनाए। तर, उनले ७० प्रतिशतभन्दा बढी मतदानहुन सक्ने बताए।
    पानि र हावा थामीपछि पनि मतदाताहरु मतदानस्थल आएकाले उनीहरुलाई निर्वाचन प्रकृयामा सामेल गराएको जनाए। पानीका कारण केही ढिलो भएको सुनाए।

    स्थानीयतह निर्वाचनकालागि जिल्लामा दुई सय २१ मतदानस्थल अन्तर्गत चार सय ९८ मतदान केन्द्र मार्फत निर्वाचन भईरहेको छ।

    सिराहाको आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहमा दुई लाख १९ हजार पाँच सय ६४ पुरुष, एक लाख ९४ हजार छ सय महिला र दुई तेस्रोलिंगी गरी चार लाख १४ हजार एक सय ६६ मतदाता रहेका छन्।

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    शिक्षक–प्रधानध्यापक ...

      बिशाल बस्नेत महोत्तरी, ५ बैसाख। बल्वा नगरप ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल