सिरहामा चट्याङ्ग लागेर वृद्धको मृत्यु

    • बैशाख ३०, २०७९
    • ७५२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ३० वैशाख। सिरहाको गोलबजारमा चट्याङ्गलागेर एक वृद्धको मृत्यु भएको छ। गाउँनजीकै भौसी चराउन गरका गोलबजार नपा १० डण्डाटोलका करिव ६५ वर्षिय राविन्द्र महतोको शुक्रवार अपरान्ह पानी हावाहुरी सहित आएको चट्याङ्ग लागेर मृत्यु भएको हो।

    चट्याङ्ग लागेर उनको घटना स्थलमै मृत्यु भएको स्थानीय शिक्षकप्रमोद सिंहले जानकारी दिए। भैसी चट्याङ्ग लागेर भैंसी मेत मरेकाछन्।

    गाउँ देखि पूर्वतर्फ भैंसी चराईरहेका बेला परेको छट्याङ्ले शरिरको केहीभाग जलेको छ। शवपोष्ट मार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको छ।

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल