ट्रकको ठक्करबाट साइलक यात्री वृद्धको मृत्यु

    • बैशाख २९, २०७९
    • ४७६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २९ वैशाख। ट्रकको ठक्करबाट सिरहामा एक साइकल यात्री वृद्धको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ९ मा पश्चिबाट पूर्वतर्फ गईरहेको को १ ख ७४३७ नन्वरको ट्रकले सिरहाकै गोलबजार नपा ८ का करिव ६५ वर्षिय रामगुलाम यादवको घटनास्थलमै मृत्यु भएको हो।

    साइकल यात्री कटाबाट आएको र दुर्घटना हुनुको कारणबारे अझै नखुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ। चलक र ट्रक प्रहरी नियन्त्रणमा रहेको छ।

     

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सिरहा यातायातमा १५ द ...

    आशिष विश्वकर्मा सिरहा, १० बैशाख। यातायात व्यवस्था कार् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल