बारामा बन्दुक सहित दुई युवक पक्राउ

    • बैशाख २४, २०७९
    • ३५२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बारा, २४ वैशाख । सशस्त्र प्रहरीले बारामा हतियार बरामद गरेको छ । मधेस प्रदेश स्थित बाहिनीको स्क्वार्ड टोली र स्थानीय सशस्त्र प्रहरीको सहयोगमा हतियार बरामद गरेको हो ।

    बाराको सिम्रौनगढ नगरपालिका ९ बसबरियाबाट भारतीय मोटरसाइकलमा सवार दुई ब्यक्तिलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट सो हतियार बरामद गरेको हो ।

    भारत बिहार घर भएका पप्पु कुमार यादव र अभिलेख कुमार सिंहका साथबाट चाइनिज पेस्तोल १ र सोको गोली दुई र कटुवा पेस्तोल १ र सोको गोली दुई समेत बरामद गरेको डिआइजी गणेश ठाडा मगरले जानकारी दिए ।

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सिरहा यातायातमा १५ द ...

    आशिष विश्वकर्मा सिरहा, १० बैशाख। यातायात व्यवस्था कार् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल