पर्साबाट बन्दुकसहित युवक पक्राउ

    • बैशाख २३, २०७९
    • ४६७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज , २३ वैशाख। पर्सा प्रहरीेले १२ बोरको एक नाले घरेलु बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ । सखुवाप्रसौनी गाँउपालिका १ औराहा बस्ने २७ वर्षीय सल्टु महतोलाई बन्दुक सहित पक्राउ गरेको हो।

    गएराति औराहा गाउँकै मंगलबहादुर भ्लोनको घरबाहिर गोली चलेको घटनामा उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ। गएराति बन्दुक पड्किंदा स्थानीय आतंकित भएका थिए । भ्लोनको घरको पश्चिमपट्टि बाँसको टाटीमा माटोले लिपेर बनाएको धानको बेरा राखिएको थियो । बेराबाट गोली प्रवेश गरी घरमा राखिएको चामलको बोराभित्र १ राउण्ड गोली फेला परेको थियो।

    सो घटनामा महतोको संलग्नताको आशंका गरिएको थियो। उनकै घर नजीकैको नालीबाट बन्दुक फेला परेको प्रहरीको भनाई छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल