भारतीय काँग्रेसका नेता राहुल गान्धी नेपालमा

    • बैशाख १९, २०७९
    • 380 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, १९ वैशाख। कंग्रेस आईका नेता तथा भारतका प्रीतपक्षी दलका नेता राहुल गान्धी नेपाल आएका छन्। सुरक्षा स्रोतका अनुसार गान्धी सोमबार अपरान्ह बजे त्रिभुवन विमानस्थलमा उत्रेका हुन्।

    उनी नक्सालस्थित होटल मेरियटमा बसिरहेका छन्। उनी कतिदिन नेपाल रहन्छन् भन्ने खुल्न सकेको छैन। भारतीय दूतावासका एक अधिकारीले गान्धी निजी भ्रमणमा नेपाल आएको उल्लेख गरे। भिस्तार एयरलाइन्सको विमानमार्फत त्रिभुवन विमानस्थलमा उत्रेको बताइएको छ।

    278938509_2028786777327579_1668318783671168787_n 1

    पक्राउ बिद्यार्थी रि ...

    सर्लाही, २३ सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिका तथा ...

    कटारी अस्पतालबाटै सर ...

    उदयपुर, २३ जेठ। उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पता ...

    ठूलो परीमाणमा लागुऔष ...

    सिरहा, २३ जेठ। सिरहा प्रहरीले भारिमात्रामा प्रतिवन्धित ...

    दलितलाई राजनीतिमा सम ...

    सिरहा, २१ जेठ। दलितहरुको जनसंख्याको आधारमा समानुपातिक र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल