सिरहा, १५ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट गोलबजार नगरपालिकामा मेयर पदका उम्मेद्वारी दिएका युवा नेता मनोज कुमार सिंहले शिक्षा, स्वास्थ्य, कृषि र युवा रोजगारीमा विशेष जोड दिने बताएको छ । उनको आफ्नै निवासमा गमक पोष्टसँग गरेको कुराकानीमा निजी तथा सामुदायिक दुवै विद्यालयहरुले दिंदैआएको शिक्षामा अझै सुधारको जरुरी रहेको बताए । उनले भने, ‘मुख्य कुरा शिक्षा हो, त्यसैले शिक्षालाई विशेष जोड दिएर काम गर्ने योजना छ।’
स्वाथ्य, शिक्षा, रोजगारी र कृषि क्रान्तिलेमात्र गोलबजार नगरपालिकालाई नमुना बनाउन सकिने भन्दै यो योजना आफूसँग रहेका दावी गरे । बाँकी भिडियोमा .....