प्रथम गोलबजार जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपधी एबी–मललाई

    • बैशाख ११, २०७९
    • ९११ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ११ वैशाख। प्रथम गोलबजार जिल्ला स्तरीय क्रिकेट प्रतितोगिताका उपाधी एबी–मल गोलबजारले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेका सिरहा टिमले एबी–मल गोलबजारलाई २० ओभरको खेलमा अल आउट भई १ सय २१ रनको लक्ष्य दिएका थिए।

    333

    ओपनर ब्याटिङका लागि एबी–मलका खेलाडी अनिश मण्डल र किरण मुखिया आएका थिए। खेलको पहिलो ओभरको वलिङ सिराहाका खेलाडी जियाउदिन खानले गरेका थिए। उनी पहिलो ओभरमै २ रण दिएर १ बिकेट लिन सफल भएका थिए। अनिश मण्डलले आफ्नो टिमका लागि २ रण मात्र बनाएर आउट भए।

    त्यसैगरी, ओपनर किरण मुखिया १६ रन बनाएर आउट भएका थिए। तेस्रो नम्बरमा एबी–मलका खेलाडी निसानत यादबले १३ बलमा ३६ रन बनाएर म्यान अफ द म्याच समेत घोसित भएका खेलका आयोजक राज देबी युवा कल्बका अध्यक्ष सुरजा साहले जन्कारी दिए।

    सिरहा टिमबाट ओपनर ब्याटिङ रामेश्वर र जियाउदिन खानले गरेका थिए। सिरहा टिमका खेलाडीले पहिलो ओभरमा १ विकेट गुमाएर २ रण मात्र बनाएका थिए। पहिलो ओभरमा वलिङ एबी–मलका खेलाडी बिकीले गरे। उनले एक ओभरमा २ रन १ विकेट लिन सफल भएका आयोजकले बताए।

    दोस्रो ओभरमा वलिङ गर्न किरण मुखिया आएका थिए । उनले १ बिकेट लिएर ९ रन गरे। तेस्रो नम्बरमा ब्याटिङ गरेका सिराहाका खेलाडी शंकर यादबले ११ बलमा २५ रन बनाएर आउट भएकोे जन्कारी दिए।srijana

    एबी–मल गोलबजारले १५ ओभर १ बलमा १ सय २१ रन बनाएर आफ्नो टिमलाई जित दिलाउन सफल भए।

    प्रीतयोगितामा विजेता टिम एबी–मल गोलबजार नगद ३० हजार, ट्रफी प्राप्त गर्न सफल भए। सह आयोजक समेत रहेका एबी मलका म्यानेजर सुदिप राउतल आफ्नो टीम विजयी भएकोमा खुसी व्यक्त गरे।

    दोस्रो विजेता सिरहा टिमले नगद २० हजार सहित ट्रफि प्राप्त गरेका छन्।

    प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा इलाका प्रहरी क्रयालयका इन्चार्ज राजु केसी, एबी–मलका प्रतिनिधि फैजल अन्सारी, स्थानीय राजनीतिकर्मी तथा खेलप्रेमीहरुको उपस्तिथी रहेको थियो।

    278335338_360710746006172_5298258433322323470_n

    प्रशासनको मनपरी तन्त ...

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय ...

    अवैध लागु औषधसहित यु ...

    सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहि ...

    ‘प्यारालाइज्ड’ अख्ति ...

    तारा चापागाईं  नेपालको कर्मचा ...

    गणतन्त्र रक्षाको ला ...

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल