मिर्चैयामा एवीमलको नयाँ शाखा खुल्दै

    • चैत्र २५, २०७८
    • १,३०५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २५ चैत । सिरहा सुपर मार्केट प्रा.लि.द्वारा सञ्चालित एवी मलको नयाँ शाखा मिर्चैयामा खुल्ने भएको छ । गोलबजार र जनकपुरको सफल व्यवसाय पछि यहि चैत २९ गते मिर्चैया नपा ६ थानाचोक नजीक एवी मलको नयाँ शाखा उद्घाटन गर्न लागिएको हो ।ab mal
    नुन देखि सुन सम्म एउटै छानामुनि पाईने मल गरी नयाँ शाखा सञ्चालनमा ल्याउन लागेको राउतको भनाई छ ।
    उद्घाटन समारोहमा भव्य सास्कृतिक कार्यक्रमको आयोजना गरिएको मलका सीईओ पिन्टु राउतले जानकारी दिए । उद्घाटन कार्यक्रमलाई यादगार बनाउन कलाकारहरु कमल खत्री, प्रमोद जख्मी, समिता गैरे, विकास पाण्डे र चितवनका यूजीटी डान्स ग्रुपले कला प्रदर्शन गर्ने बताएको छ ।

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल