मिर्चैयामा एवीमलको नयाँ शाखा खुल्दै

    • चैत्र २५, २०७८
    • 570 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २५ चैत । सिरहा सुपर मार्केट प्रा.लि.द्वारा सञ्चालित एवी मलको नयाँ शाखा मिर्चैयामा खुल्ने भएको छ । गोलबजार र जनकपुरको सफल व्यवसाय पछि यहि चैत २९ गते मिर्चैया नपा ६ थानाचोक नजीक एवी मलको नयाँ शाखा उद्घाटन गर्न लागिएको हो ।ab mal
    नुन देखि सुन सम्म एउटै छानामुनि पाईने मल गरी नयाँ शाखा सञ्चालनमा ल्याउन लागेको राउतको भनाई छ ।
    उद्घाटन समारोहमा भव्य सास्कृतिक कार्यक्रमको आयोजना गरिएको मलका सीईओ पिन्टु राउतले जानकारी दिए । उद्घाटन कार्यक्रमलाई यादगार बनाउन कलाकारहरु कमल खत्री, प्रमोद जख्मी, समिता गैरे, विकास पाण्डे र चितवनका यूजीटी डान्स ग्रुपले कला प्रदर्शन गर्ने बताएको छ ।

    अर्नमा गापामा जसपाका ...

    सिरहा, ४ जेष्ठ। सिरहाको अर्नमा गाउँ पालिका अध्यक्षमा जन ...

    सखुवानन्कारकट्टी गाप ...

    सिरहा, ४ जेष्ठ। सिरहाको सखुवानन्कारकट्टी गाउँ पालिकामा ...

    सिके राउतको पार्टीले ...

    सप्तरी, ४ जेष्ठ। सिके राउत नेतृत्वको जनमत पार्टीले ...

    रक्सौल बिमानस्थल सञ् ...

    वीरगञ्ज ३ जेठ । सिमावर्ती शहर रक्सौलमा रहेको बिमानस्थल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल