पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन, मैथली गाएनमा सिरहाका मिश्र पनि मनोनित

    • चैत्र ८, २०७८
    • ६०३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, ७ चैत । ‘नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना गरौं’ भन्ने मुल नाराका साथ आयोजना हुँदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२२’ को उत्कृष्ट मनोनयन सार्वजनिक भएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्डको पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो ।
    पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा हुदै आएको समावेशी म्युजिक अवार्डमा स्वदेशगान, गजल, आधुनीक, पप, लोकपप र लोकदोहारीका साथै नेपालमा बोलीने काँठे, डेउडा, मैथली, थारु, तामाङ, नेवारी लगायत विभिन्न भाषाभाषीका गीतहरुको भव्य सहभागीता रहेको आयोजक संस्था निम नेपालका महासिचव तथा अवार्डका संयोजक कमला जोशीले जानकारी दिए ।
    शान्ति, भाइचारा र एकताको सन्देश फैलाउने सबै भन्दा छिटो माध्यम भनेकै कला भएको कारण यस समावेशी अवार्डले पनि नेपाली संस्कृतिलाई जोगेर्ना गर्ने उदेश्यले नेपाली सहित सम्पुर्ण भाषाभाषिका कलाकार कलाकारहरुलाई एउटै मञ्च प्रदान गर्दै आइरहेको छ । हराउदै गएको नेपाली कल्चरलाई गीत संगीतका माध्यमबाट जिवित राख्न चाहाने श्रष्टा तथा सर्जकहरुलाई समावेशी म्युजिक अवार्डका माध्यमबाट प्रोत्साहन तथा सम्मान गर्दै आईरहेको संयोजक जोशीले बताएकि छन् । विभिन्न ३३ विधाका करिव एक सय ६५ जनदाबढी मोडेल तथा कलाकारहरु मनोनित भएका छन् । सिरहाका पत्रकार तथा गाएक सोनु मिश्र मैथली गायनमा मनोति भएका छन् ।

    मनोनयनमा परेका विधा र व्यक्तिको विवरण ः

    उत्कृष्ट राष्ट्रिय भावको गीत
    १. जितेन शाक्य ‌: जिउ ज्यान प्राण
    २. टेक तामाङ ‌:  नेपाल आमा
    ३. भुवन चौघरे ‌: छातीमा देश बोक्नेहरु
    ४. चन्द्र लाल तामाङ ‌:  दल छ देश छैन
    ५. नारायण कँडेल ‌:  उतै जान पर्छ
    
    उत्कृष्ट गजल
    १. शैलेन्द्र मुडवरी ‌:  मिठो भुल
    २. ज्ञानुवाकार पौडेल ‌:  कस्को याद आउन थाल्यो
    ३. पुजा आरधना ‌:  आज मेरो मनको दियो
    ४. बी.बी. थापा ‌:  बाँचुञ्जेल हाँसो रहेछ
    ५. थानेश्वर गौतम ‌:  तिम्रा यादहरु
    
    उत्कृष्ट आधुनिक गायक
    १. प्रमोद खरेल ‌:  किन मरिन म
    २. यम बराल ‌:  खुशीको गीत
    ३. नविन कार्की ‌:  आँखाले हेर्यो
    ४. कैलाश भट्टराई ‌:  कलेजी काटीदिन सक्छु
    ५. सरोज कोईराला ‌: ऐलान
    
    उत्कृष्ट आधुनिक गायिका
    १. अनु चौधरी ‌:  माया
    २. सपना श्री ‌:  जीवन यहाँ यस्तै
    ३. मञ्जु थापा ‌:  माया मुरी मुरी
    ४. प्रविशा अधिकारी ‌:  दोष
    ५. मिलन नेवार ‌:  पल पल चोट
    
    आधुनिक संगीतकार
    १. सन्तोष के.सी ‌:  तिमिनै सहारा
    २. प्रकाश लामा ‌:  मायालाई शब्द बाट
    ३. ओम प्रकाश राई ‌:  सिरानी लाए
    ४. राज कुमार बगर ‌:  जिन्दगीको लामोबाटो
    ५. नरहरी प्रेमी ‌:  एउटा गुनासो
    
    उत्कृष्ट आधुनिक गीतकार (महिला)
    १. तारा अधिकारी ‌:  तिम्रै लागि
    २. प्रमिला बस्नेत ‌:  को हौ तिमी
    ३. सावित्री चिलुवाल ‌:  मेरा लागी देवले
    ४. कोपिला घिमिरे ‌:  पलाँसको फुलसरी
    ५. सुमि सिंह :आज वस
    
    उत्कृष्ट आधुनिक गीतकार (पुरुष)
    १. डा.कृष्णहरि बराल ‌:  ऐलान
    २. सियारा आचार्य ‌:  तिता मिठा
    ३. विरेन्द्र थाम्सोहाङ् ‌:  मनमा माया
    ४. नवराज भट्टराई ‌:  कलेजी काटी दिन सक्छु
    ५. भिष्मराज फुलारा ‌: आँसु पिउदै
    
    उत्कृष्ट आधुनिक निर्देशन
    १. अन्जन शर्मा ‌:  भत्केको घर
    २. राजु गिरी ‌:  यो शहरको
    ३. श्याम खत्री ‌:  स्वाश फेरी
    ४. केशव राज भट्ट ‌:  पिरती बस्यो
    ५. विक्रम चौहान ‌:  किन मरिन म
    
    उत्कृष्ट आधुनिक लोकपप मोडल
    १. सनम कठायत ‌:  बिन मरिन म
    २. चिरन्जीवी सापकोटा ‌:  रेलको बाटो
    ३. जोर्डन राज भण्डारी ‌:  अझ वर वर आउ
    ४. अर्जुन कुंवर ‌: अब बाँकी
    ५. कमल सिंह ‌:  सल्लेरीको फेदैमा
    
    उत्कृष्ट आधुनिक लोकपप मोडल महिला 
    १. शुशिला थापा ‌:  तिमी मेरो जिवन 
    २. श्रृष्टि खड्का ‌:  घरमै आइस्यो न 
    ३. रोशनी कार्की ‌:  जिन्दगीको लामो 
    ४. अनु शाह ‌:  उसलाई पाउन–२ 
    ५. झरना रिसाल ‌:  सल्लेरीको फेदैमा
    ६. अनिषा पोखरेल : फिक्का
    
    उत्कृष्ट लोकपप गायन
    १. नविन कुमार पौडेल ‌: डल्ली
    २. सजन मोक्तान ‌:  नाच्नु गाउनु
    ३. सुनिल कटुवाल ‌:  डाँडै काटौला
    ४. लिजा लामा ‌:  चोरी चोरी
    ५. समिर आचार्य ‌: चक्लेटी स्याउ
    
    उत्कृष्ट लोकपप गीतकार
    १. ज्ञानबहादुर लामा ‌:  नाच्नु गाउनु
    २. रमेश एम के पौडेल ‌:  पियारी
    ३. अभि क्षेत्री (समर्पण) ‌:  नसोध भो
    ४. विजय दिप गिरी ‌:  पिरतीको पालुवा
    ५. हिमांसु रायमाझी “गोधुली” ‌: ज्योती
    
    उत्कृष्ट लोकपप संगीतकार
    १. सरोज कोईराला ‌:  भकारीमा धान छ
    २. मिस्टर आरजे ‌:  दिलकी टुकडी
    ३. राजेश थापा ‌:  सल्लेरीको फेदैमा
    ४. सरोज प्याकुरेल ‌:  पिरतीको पालुवा
    ५. भिम विसी ‌:  ऐना हेरी हेरि
    
    उत्कृष्ट लोकपप निर्देशन 
    १. राजेश पुमा राई ‌:  फुल बुट्टे सारी
    २. लिगेश भट्टराई ‌:  लाउमाय पिरती
    ३. बबिता श्रेष्ठ ‌:  हाम्रो माया चोखो
    ४. राजु लामा ‌:  चोरी चोरी
    ५. रुपेश उप्रेती ‌:  हात समाई
    
    उत्कृष्ट पप गायन
    १. कमल खत्री ‌:  पिक्का
    २. लक्षु प्रकाश मल्ल ‌:  उहि बारीको मुला
    ३. कृष्ण भट्टराई ‌:  शहर
    ४. मेलिना राई ‌:  तिमिलाई चाहेर 
    ५. निशा कंडेल ‌:  पिरतीको खुल्ला आकाशमा
    
    उत्कृष्ट पप गीतकार
    १. समिर खान ‌: हाम्रो प्रेम कहानी
    २. बाबुराम राई ‌: शहर
    ३. रमा थापा ‌: माया विरानो
    ४. पदम विश्वकर्मा ‌:  सल्लरीको फेदैमा
    ५. गौतम डंगोल“सन्देश” ‌: अर्कै साथी
    ६.केदार बरुवाल ‌:  तिमिलाई चाहेर   
    
    उत्कृष्ट नवगायिका (आधुनिक/लोकपप)
    १. रेखा ढुङ्गाना ‌:  मेरो मायालु
    २. स्नेहा थापामगर ‌:  रुखैबाट चरिउड्यो
    ३. स्वस्तिका ढकाल ‌:  चकलेटी स्याउ
    ४. मिना नेपाली ‌:  हर स्वासमा
    ५. सदिक्षा भुर्तेल ‌:  घाँसको भारी
    
    उत्कृष्ट नवगायक (आधुनिक/लोकपप)
    १. अनन्त के.सी ‌:  सानो कुरामा
    २. सविन सुवेदी ‌:  आज त लभपर्छ
    ३. डा. शैलेश कुमार मिश्र ‌:  रुपै रैछ
    ४. रेवती घिमिरे ‌:  जाला जोवन
    ५. सम्राट चौलागाई ‌: सम्झने पानी छम्कने
    
    उत्कृष्ट नवगायक/ गायिका लोकदोहोरी
    १. हेमराज डाँगी ‌:  पर्खाई
    २. केशव रिजाल ‌:  चाँदनी
    ३. बाबुराम भट्टराई ‌:  लभको चक्करमा
    ४. संगीता पौड्याल ‌: बस्ती स्याङ्जाको
    
    उत्कृष्ट नव मोडल (पुरुष)
    १. सरोज दाहाल ‌:  शहरको डेरा
    २. भिमकान्त धिताल ‌:  माया चोखो
    ३. लिलाराज बानियाँ ‌:  पहिलो पहिलो
    ४. अभि लामा ‌:  मर्यो भन्दिनु
    ५. बादल श्रेष्ठ ‌:  बाटो काटिएला
    
    उत्कृष्ट नव मोडल (महिला)
    १. समिक्षा क्षेत्री ‌:  दोष
    २. बन्दना नेपाल ‌:  खबर पाए
    ३. प्रमिता राजघतानी ‌:  बैंस छंदा
    ४. आलिशा बास्तोला ‌:  रुवाउने हजार
    ५. पुजा पन्त ‌: भत्केको घर
    
    उत्कृष्ट लोकदोहोरी गायक
    १. स्वरुप राज आचार्य ‌: डाँडाघरे सांइली
    २. पुरुषोत्तम पौडेल ‌: ओई कान्छु
    ३. विमल डाँगी ‌:  मेरो हजुर
    ४. रामचन्द्र चन्द ‌: मैना
    ५. हेमराज डाँगी ‌: पर्खाइ
    
    उत्कृष्ट लोकदोहोरी गायिका
    १. लक्ष्मी मल्ल ‌:  डाँडाघरे सांइली
    २. सुजाता के.सी ‌:  कुरा सिधा छ
    ३. रमिला न्यौपाने ‌:  पिर नभाको को छ
    ४. सुनिता बुढा ‌:  जलजला
    ५. शान्तिश्री परियार ‌:  चौकादाउ
    
    उत्कृष्ट लोकदोहोरी गीतकार
    १. सविता पोखरेल ‌:  ढाँटे मरिजाउ
    २. कृष्ण के.सी ‌: डाँडाघरे साईली
    ३. केशव पौडेल ‌: रातको शिकारी
    ४. नेत्र अर्याल ‌: मन परेको मान्छे
    ५. शिव पौडेल ‌: अँधेरीमा जुन
    
    उत्कृष्ट लोकदोहोरी संगीतकार 
    १. श्रीकृष्ण बम मल्ल ‌: डाँडाघरे सांईली
    २. खेम पुन ‌:  रातको शिकारी
    ३. खेम सेन्चुरी ‌:  मन परेको मान्छे
    ४. तेजश रेग्मी ‌:  झम्म झम्म झम्कन
    ५. बाबु कृष्ण परियार ‌: चौका दाउ
    
    उत्कृष्ट लोकदोहोरी निर्देशन
    १. देबेन्द्र पाण्डे ‌:  मन बुढो भएन
    २. प्रविण थापा ‌:  मदानीमा नेती
    ३. विशाल नेपाली ‌:  मैले माया
    ४. बबिता श्रेष्ठ ‌:  तिम्रो हिड्ने बाटो
    ५. संजीव ठकुरी ‌: राम साईली
    
    उत्कृष्ट लोकदोहोरी मोडल (महिला/पुरुष)
    १. राजेश हमाल ‌:  मन बुढो भएन
    २. चक्र बम ‌:  झम्म झम्म झम्कन
    ३. धिरज खत्री ‌:  भिरैमा उनियो
    ४. जिशु कोईराला ‌:  कसो गर्ने होला
    ५. सजिना लामिछाने ‌:  पैसाको विटो
    
    उत्कृष्ट ध्वनी मिश्रण
    १. सन्तोष पौडेल ‌: माया केवल माय
    २. भोला पौडेल ‌:  कुवाको पानी
    ३. मनोज परियार ‌:  नयाँ गलबन्दी
    ४.चन्द्र चौधरी ‌: सुनर सुनर पहिरन
    ५. एस्एम् सिरिज लहान ‌: धोका हमरा कियादैलो
    
    उत्कृष्ट सम्पादन
    १. शक्ति प्रज्वल घिमिरे ‌:  लाईदेउ माया
    २. राजेश कुमार ‌:  तारी खेत
    ३. मिन रावल ‌:  बसी हाल्यो
    ४. विकाश दाहाल ‌:  दोष
    ५. सुप्रिम पराजुली ‌:  झम्के माया
    
    उत्कृष्ट छाँयाकार
    १. विरेन्द्र भट्ट ‌:  धोकेबाज
    २. मुकेश हुमागाई ‌:  सल्लेरीको फेदैमा
    ३. नरेश बहादुर अयर ‌:  रुमालैको छेउ
    ४. उत्सव दाहाल ‌:  किन मरिन म
    ५. राम के.सी ‌:  आउन नजिक
    
    उत्कृष्ट कोरियोग्राफर
    १. सुवास बुढाथोकी ‌:  आयो तिम्रो राजा
    २. सुनिता बस्नेत ‌:  भाग्य भित्र
    ३. काजिस श्रेष्ठ ‌:  सुर्ती माड्दै माड्दै
    उत्कृष्ट डेउडा भाका गायन
    १. रेखा जोशी ‌:  झुम्केनी बौजु
    २. पुष्पा बोहोरा ‌:  जौपात
    ३. सुर्य वि.सी ‌:  मन पण्याकी
    ४. कमल विरही थापा ‌:  ईजु
    ५. टंक खड्का ‌:  पासो जन चुडौ
    
    उत्कृष्ट डेउडा भाका मोडल
    १. वर्षा भण्डारी ‌:  बाचा कसम तोडी
    २. चेत बहादुर सिंह (राजा) ‌: जाउ हिड धनगढी
    ३. उमेश भट्ट ‌:  मन पण्याकी
    ४. चक्र बम ‌:  ओ मेरी बौजु
    ५.कैलाश कठायत ‌:  झम्के मायालु
    
    उत्कष्ठ थारु भाषा गायन
    १. बसन्त कुमार महतो ‌:  छमक छमक जोलो पायल
    २. खेम चौधरी ‌:  प्रदेशीया सजना
    ३. राजेन्द्र शर्मा ‌:  सखिय हो
    ४. समिक्षा चौधरी ‌:  प्रदेशिया सजना
    ५. अमर राना ‌:  मै तो प्रेम करेंगे
    
    उत्कृष्ट थारु भाषा निर्देशन
    १. हिरा चौधरी ‌:  सुनर सुनर पहिरन
    २. आदर्श महतो ‌:  मोर छम्मा
    ३. सुरज देव कुस्म्या ‌:  प्रदेशीया सजना
    ४. हिरा चौधरी ‌:  एहसास मायाक
    ५. सदुराम दहित ‌:  कबु दिन कबु रात
    
    उत्कृष्ट थारु भाषा मोडल
    १. बिर चौधरी ‌:  धड्कन चले
    २. महिमा कुश्मी ‌:  कव दिन कबुरात
    ३. प्रमोद चौधरी ‌:  कंगना
    ४. सुनिता दहित ‌:  सखिय हो
    ५. देव महतो ‌:  एहसास मायाक
    ६. मुस्कान चौधरी : रिमझिम रिमझिम
    
    उत्कृष्ट काँठे भाका गायक
    १. अमृत खाती ‌:  मिरमिरे साइली
    २. शरणप्रसाद हुमागाईं ‌:  भिरैको खनायो
    ३. सुर्यमणी आचार्य ‌:  हाम्रो जोडी हिटछ
    ४. विक्रम जंग शाह ‌:  खोला खोल्सी
    ५. रुपक परियार ‌:  एक्लो बर
    
    उत्कृष्ट काँठे भाका गायिका
    १. अश्मिता श्रेष्ठ ‌:  शिरमा रिवन
    २. सरिता भारती ‌:  असारे मास
    ३. उमा श्रेष्ठ ‌:  मिरमिरे साईली
    ४. मञ्जु गौतम ‌:  चन्द्र कुमारी
    ५. श्रीजु अधिकारी ‌:  खोला खोल्सी
    
    उत्कृष्ट काँठे भाका गीतकार
    १. डब्बु क्षेत्री ‌:  असारे मास
    २. यादव श्रेष्ठ ‌:  जुन तारा
    ३. अमृत खाती ‌:  मिरमिरे साइली
    ४. शरण हुमागाई ‌:  खुशीलेर आउने छ
    
    उत्कृष्ट मैथली भाषा गायन
    १. आदित्य अजय ‌:  रमजान के महिना
    २. भुल्टन यादव ‌:  दिल धड्कैया
    ३. सुनिता शाह ‌:  हमर दिलके रानी
    ४. मुकेश पण्डित ‌:  बहिन के राखी हमरा
    ५. रिज्वान खान ‌:  सव स सुन्दर हमर गाव
    ६. शशि झा : सुनू सजनी
    ७. सोनू मिश्रा : शादी कके
    
    उत्कृष्ट मैथली भाषा गीतकार
    १. दिलिप शाह ‌:  तोहर गैल सजना
    २. समिर खान ‌:  समझु प्रेमक इशारा
    ३. एम जे प्रेम ‌:  बबाल लगैछी
    ४. सरोज मण्डल ‌:  सव स प्यारा
    ५. समिर खान ‌:  रमजान के महिना
    
    उत्कृष्ट मैथली भाषा निर्देशन 
    १. सन्तोष मण्डल ‌:  सव स प्यारा
    २. कामेश्वर प्रदेशीया ‌:  जखने नैना मिलन
    ३. तेजनारायण चुनुच शर्मा ‌:  इजोरिया के
    ४. हुशैन शेख ‌:  धोखा हमरा
    ५. सञ्जय शाह ‌:  लगाक फेयर लब्ली
    
    उत्कृष्ट मैथली भाषा मोडल
    १. काजल भुजेल ‌:  समझु प्रेमक ईशारा
    २. सोनी सलोनी ‌:  तोरा विन गै रानी
    ३. लिजा कौशल ‌:  प्यार हमे तोरा
    ४. राज ठाकुर ‌:  हमर दिलकी रानी
    ५. अन्जन यादव ‌:  जखने नैन मिलन
    ६. फिरोज शेख :हम अहा के दीवाना
    
    उत्कृष्ट तामाङ भाषा गायक
    १. अभिषेक तामाङ ‌: ज्याबा ङ्ङ्बा
    २. निमा दोङ् ‌: नेमी मुसुक्क
    ३. विहिन दोङ् ‌: कसम
    ४. जे.बी जिम्बा ‌: साईघरे नाम्सा
    ५. सन्तोष गोले ‌: मञ्जुरी
    
    उत्कृष्ट तामाङ भाषा गायिका
    १. निर्मला घिसिङ ‌:  टुडीखेल री
    २. पुजा तामाङ ‌:  नेमी मुसुक्क
    ३. जितु लोप्चन ‌:  कमस
    ४. अञ्जु थोकर ‌:  मेर मेन्दो
    ५. लक्ष्मी तामाङ ‌:  चाईना जुत्ता
    
    उत्कष्ट तामाङ भाषा मोडल (पुरुष)
    १. अमिर दोङ ‌: रानी
    २. इश्वर लामा : साईघरे नाम्सा
    ३. सागर घिसिङ : नेमी मुसुक्क
    ४. मिलन थिङ : माया ला रंग २
    ५. हेरुका लामा : चम् चम
    ६. टिकाराज लामा : क्लाङ्सी टिला
    ७. पाल्देन लामा : जिन्दगी भद्रगोल
    
    उत्कृष्ट तामाङ भाषा मोडल (महिला)
    १. सम्झना लामा : नेमी मुसुक्क
    २. सुस्मा मोक्तान : रानी
    ३. निरंजली लामा : जुरेली भाले
    ४. कृष्णा लामा : हाम्रो त आँखी
    ५. याञ्जि दोङ् : न्यागी लव माया
    
    उत्कृष्ट नेपाल भाषा गायन
    १. सज्जु मानन्धर : सुचय लुमनी
    २. रवि कुमार महर्जन : फरेम दुनेया तस्बिर
    ३. तेजवती जोशी : यमाजित
    ४. विजेन्द्र चवाल : जिवनया छुं ई
    ५. सोनी राजभण्डारी : झिगु मन स्वां
    
    उत्कृष्ट नेपाल भाषा शब्द
    १. हरिराम ठेंचो : यमजित
    २. राजु मानन्धर : सुभयलमनी
    ३. उत्तम मानन्धर : बुलुहं बुलुहं
    ४. अनिक शाक्य : जिवनयाः छुंई
    ५. पवन जोशी : फरेम दुनेया तस्बिर
    
    उत्कृष्ट नेपाल भाषा मोडल
    १. रुक्साना महर्जन : भुटमाली
    २. शुशिल श्रेष्ठ : नगुःघाःया वासः
    ३. अनु महर्जन : धवजी छम्हरे
    ४. श्रेया कार्की : पन्तिया मकर मेला
    ५. रोशन शाक्य : राजमती कुमती
    
    उत्कृष्ट कल्चरल गीत
    १. अमृत खाती : राम साईली (काँठे भाका)
    २. सानुबाबु घिसिङ : आध्यू खाङबारी (तामाङ)
    ३. पुर्णकाजी ज्यापु : त्यँ.छिं त्यः (नेपाल भाषा)
    ४. सीता तुम्रुक : हिलिक हिलिक (लिम्बु भाषा)
    ५. प्रयास तामाङ : फाईफ्रई आलाउ (तामाङ)
    ६. लक्ष्मी पुरी प्रधान : माया बिरानी (नेपाली)
    ७. सन्तोष राज :पुनम कें चान्द (मैथली)

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    शिक्षक–प्रधानध्यापक ...

      बिशाल बस्नेत महोत्तरी, ५ बैसाख। बल्वा नगरप ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल