वर्थिङ्ग सेन्टर सहितको स्वसथ्य चौकी शिल्यान्यास

    • फाल्गुन ३०, २०७८
    • ९३६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सुरेश राय

    सिरहा, ३० फागुन । गोलबजार नगर पालिकाका मेयर देवनाथ साह र उप–मेयर रेशम कुमारी थापाले वडा ३ मुसहर्नियामा वर्थिङ्ग सेन्टर सहितको स्वास्थ्य चौकीको संयुक्त रुपमा शिल्यान्यास गरेका छन् ।
    शिल्यान्यास कार्यक्रममा मेयर साहले जनताहरुलाई डाँडामा रहेको स्वास्थ्य चौकीमा जान–आउन धेरै नै अप्ठयारो भैराखेको र भूकम्प आएको बेला वालहरु चर्केरका कारण कामै नलाग्ने अवस्थामा पुगेकाले नयाँ स्वास्थ्य चौकी भवन बन्न लागेको बताए ।
    उनले भने, ‘यहाँ पहिला देखि नै स्वास्थ्य चौकीभन भएपनि त्यो अपायक ठाउँमा र भुकम्पले चिरापरेकाले बिरामी परेको बेला सजिलो होसभनी सडक किनारमै वर्थिङ्ग सेन्टर सहितको स्वास्थ्य चौकी निर्माण गर्न लागेको जनाए । उनले यो स्वास्थ्य चौकी निर्मायापछि यहाँका जनताले थप सुविधा पाउने बताए ।
    नगरले यसक्षेको विकासमा योजनाबद्ध कार्य गरिरहेको भन्दै यसलाई भविष्यमा आउने नेतृत्वले पनि निरन्ता दिने विश्वास व्यक्त गरे ।
    भबन निर्माणको काम आज बाट सुरु भैसकेको वडा ३ का वडा अध्यछ धन प्रसाद लामाले बताए । उनले आफूले निर्वाचित भईसकेकै दिनदेखि यहाँको जनताको आवश्यकता, माँग अनुसार कार्यगरिरहेको जनाउँदै यो पनि त्यसैको निरन्तता भएको बताए । स्वास्थ्य चौकी निर्माणको लागि स्थानीयले जग्गा दान गरेका थिए ।

    pk-farnichar GBR

    इलाम २ मा एमालेका सु ...

    काठमाडौं, १८ बैशाख। इलाम २ बाट नेकपा एमालेका उम्मेदवार ...

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल