थप १२ हजार आठ जनामा कोरोना संक्रमण

    • माघ ११, २०७८
    • २८४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौँ ,  ११ माघ । पछिल्लो २४  घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य मन्त्रालयले मंगलबार अपरान्हमा दिएको जानकारीअनुसार   पछिल्लो २४ घण्टामा २५ हजार ९०९ वटा नमुना परीक्षण गर्दा १२ हजार आठ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

    मन्त्रालयका अनुसार १८ हजार १०३  जनामा गरिएको पीसीआर परीक्षणमा नौ हजार ४३२ जनामा र  सात हजार ८०६ जनामा एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको ८८ हजार ९३४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा तिन हजार ४० जना डिस्चार्ज भएका छन् भने आठ जनाको मृत्यु भएको छ ।

    व्यवासायीको माँगप्रत ...

    सिरहा, ७ जेठ। एनआइसी एसिया बैंक गोलबजार शाखाले गरेको बद ...

    गगन थापालाई गिरफ्तार ...

      काठमाडौं, ७ जेठ। नेकपा एमालेका नेता एवं पूर ...

    गृहमन्त्री लामिछानेल ...

    काठमाडौं, ७ जेठ। कांग्रेस उपसभापति धनराज गुरुङले उपप्रध ...

    हेलिकोप्टर दुर्घटनाम ...

      काठमाडौँ, ७ जेठ। हेलिकोप्टर ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल