कोरोनाको जोखिम बढ्नथालेपछि वीरगञ्ज भन्सारमा होल्डिक सेन्टर स्थापना

    • पुष २६, २०७८
    • ३६२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २६ पुष । पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उमेश कुमार ढकालले वीरगञ्ज भन्सार कार्यालयहातामा निर्मित १ हजार क्षमताको होल्डिङ्ग सेन्टरको अवलोकन तथा निरीक्षण गरेका छन् । कोरोना भाइरस संक्रमा बढ्न थालेपछि सीमानाकामा निर्मित होल्डिक सेन्टर तथा हेल्थ डेस्कको अनुगमन सिडिओ ढकासहित जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी रमेश कुमार बस्नेत, सशस्त्र प्रहरीका राजेन्द्र खड्का लगायतको टोेलिले अनुगमन गरेका हुन ।laxmi-lugadhune-sabun 1
    कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिव्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै पूर्व तयारीकालागि सेन्टरसँगै ईनर्वा नाकामा स्थापित हेल्थ डेस्कको अनुगमन गरिएको सिडिओ ढकालले बताए ।
    अनुगमनको क्रममा सशस्त्रप्रहरी उपरीक्षक राजेन्द्र खड्काले होल्डिङ्ग सेन्टरमा १ हजार बेड क्षमतामध्ये हाल ४ सय बेड तयारी अवस्थामा रहेको यात्राडेलीलाई बताए । संक्रमितहरु आएमाहोल्डिंग सेन्टरमा राख्ने र उनीहरुलाई खानासहितको आवश्यक जोहो गर्ने कार्यमा महानगरपालिका, जिल्ला कोभिड समन्वय समितीसहित सरोकारवाला जुटीरहेको सिडिओ ढकालले बताए ।
    शंकाराचार्य गेटबाट तिनतर्फ प्रवेश रहेको क्षेत्रमा १ तर्फबाट मात्रै सञ्चालन गरिने र सबैलाई परीक्षणको दायराभित्र ल्याउनुपर्ने ढकालल नानकारी दिए । यस्तै नाकामा स्थापित हेल्थ डेस्कलाई अँझै प्रभावकारी बनाउने विषयमा डिसिसिएमसीको बैठकबाट ठोस निर्णय गरिने सिडिओ ढकालले बताए । हेल्थ डेस्ककी ईन्चार्ज मेडिकल अधिकृत डा. अनिशा महतोले सिडिआ ेसमक्ष त्याहाँका समस्याहरुको बारेमा ध्यानाकर्षण गराएकी थिइन् ।

    pk-farnichar

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल